info@hmsaccos.com.np Thakurbaba Municipality 1,Bhurigaun Bardiya

परिकल्पना


समुदायको पहिलो रोजाईको बित्तिय सहकारी

सदस्य राहत बितरण कार्यक्रम


2025-Sep,15

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. जनचेतना सेवाकेन्द्र अन्तर्गत ठाकुरबाबा नगरपालिका वडा न ३ नेउलापुर बस्ने सदस्य न. ६०४२ का श्री प्रमिला थारुज्युको असामयिक निधन प्रति हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै संस्थाको राहत निती अनुसार मृतकका परिवारलाई मिति २०८२।०५।२९ गतेका दिन जनचेतना सेवाकेन्द्रका संयोजक श्री जानकी शर्माज्यूले फोटो फ्रेम सहित रू ३२०००।०० हस्तान्तरण गर्नु भएको छ।