info@hmsaccos.com.np Thakurbaba Municipality 1,Bhurigaun Bardiya

परिकल्पना


समुदायको पहिलो रोजाईको बित्तिय सहकारी

पूर्ब नेतृत्व क्षमता बिकास तालिम


2025-May,13

हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि.को निर्णय बमोजिम आर्थिक बर्ष २०८२।०८३ मा सम्पन्न हुने ६ औ बार्षिक साधारण सभा तथा चुनाबी साधारण सभाका लागी नेतृत्वमा आउन चाहाने शेयर सदस्यहरुका लागी प्रकासन गरीएको सुचना बमोजिम मिति २०८२ बैशाष २७ र २८ गते संस्थाका अध्यक्ष श्री नवराज न्यौपाने ज्यूको अध्यक्षतामा २ दिने पूर्ब नेतृत्व क्षमता बिकास तालिममा संचालक समिति, लेखा सुपरिबेक्षण समिति र शेयर सदस्य गरी ४२ जनाको उपस्थितीमा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि.को प्राबिधीक सहयोग र संघका बरिष्ठ तालिम अधिकृत श्री कोमलराज अधिकारी ज्यूको सहजिकरणमा होटल पार्थ भुरीगाँउमा तालिम सम्पन्न भएको छ ।