info@hmsaccos.com.np Thakurbaba Municipality 1,Bhurigaun Bardiya

परिकल्पना


समुदायको पहिलो रोजाईको बित्तिय सहकारी

आ.ब. २०७९।०८० को बार्षिक निति,कार्यक्रम तथा बजेट


2020-Feb,09

आज मिति २०७९ अषाढ २८ गतेका दिन हाम्रो मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लि. को आ.ब. २०७९।०८० को बार्षिक निति,कार्यक्रम तथा बजेट सम्बन्धी अन्र्तक्रिया कार्यक्रम संस्थाका संचालक समिति, लेखा सुपरिबेक्षण समिति, सल्लाहकार समिति, ऋण उप समिति, शिक्षा उप समिति , सेवाकेन्द्र ब्यबस्थापन उप समिति र ब्यबस्थापनका कर्मचारीहरुको उपस्थितीमा आ.ब. २०७९।०८० मा संस्थाको कुल कारोबार रु ८० करोड ८२ लाख पुर्याउने लक्ष्य सहित कार्यक्रम सम्पन्न भएको छ । उपस्थित सम्पूर्णमा हार्दिक धन्यबाद ब्यक्त गर्दछु ।